एनआरएनएमा ‘एमआईएस’ लोकप्रिय बन्दै, जापानमा १० हजार सदस्य

लण्डन । गैरआवासीय नेपाली संघले अघि सारेको ‘स्मार्ट एनआरएनए’ अन्तर्रगतको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) प्रभावकारी दिएको छ । विश्वभर छरिएका गैरआवासीय नेपाली संघका सदस्यहरुलाई एउटै संजालमा जोड्ने उदेश्यले संघ सुरु गरेको एमआईएसमा करिब ४० देशले प्रयोग ल्याई सकेका छन् । एमआईएसमा अन्तराष्ट्रिय मापदण्डको उच्चस्तरिय प्रविधीको प्रयोग गरेर संघले विश्वव्यापी सदस्यता वितरण सुरु गरेको संघका महासचिव … Continue reading एनआरएनएमा ‘एमआईएस’ लोकप्रिय बन्दै, जापानमा १० हजार सदस्य